दफा ३१
कुनै कुरा प्रमाणित गर्न अर्को कुरा प्रमाणित गर्नु पर्ने भएमा सो कुरा प्रमाणित गर्ने भार
कुनै कुरा प्रमाणमा लिनलाई पहिले कुनै अर्को कुरा प्रमाणित गर्नु पर्ने रहेछ भने सो अर्को कुरा प्रमाणित गर्ने भार सो पहिलो कुरा प्रमाणमा दिन चाहने पक्ष उपर हुनेछ ।